भाद्र ७, काठमाडौं
प्रधानमन्त्री शेरबहादुर देउवा आज भारत भ्रमणमा जाँदै छन् ।
नेपालबाट ४८ सदस्यीय टोलीको नेतृत्व गर्दै उनी भारत भ्रमणमा जाने कार्यक्रम छ । "/>

प्रधानमन्त्री देउवा आज भारत जाँदै

प्रधानमन्त्री देउवा आज भारत जाँदै

केन्द्रबिन्दु
0
Shares

भाद्र ७, काठमाडौं
प्रधानमन्त्री शेरबहादुर देउवा आज भारत भ्रमणमा जाँदै छन् ।
नेपालबाट ४८ सदस्यीय टोलीको नेतृत्व गर्दै उनी भारत भ्रमणमा जाने कार्यक्रम छ ।
आज बिहान १० बजे नेपाल एयरलाइन्सको विमानबाट प्रधानमन्त्री  भारत प्रस्थान गर्दैछन् ।
भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा देउवा भारत जान लागेका हुन् ।

भारत भ्रमणमा कोसि बाँध, लक्ष्मणपुर बाँध र भारतले सिमा क्षेत्रमा बाँधेका अन्य बाँधका कारण नेपाली भूमि डुवानमा परेको र यसबाट परेको क्षतीबारे छलफल गरिने बताइएको छ । यसर्थ पनि देउवाको भ्रमणलाई चासोका रुपमा लिइएको छ ।
राजधानी दैनिकबाट

Logo