भदौे ५ , काठमाडौं

सरकारले सोमबार आज संसदमा संविधानको दोस्रो संसोधन विधेयक निर्णयार्थ पेस गर्ने तयारी गरेको छ । "/>

संविधान संसोधनमा मतदान आज

संविधान संसोधनमा मतदान आज

केन्द्रबिन्दु
0
Shares

भदौे ५ , काठमाडौं

सरकारले सोमबार आज संसदमा संविधानको दोस्रो संसोधन विधेयक निर्णयार्थ पेस गर्ने तयारी गरेको छ । तर संसोधनको पक्षमा मतदान गर्ने सांसदहरुको संख्या कम भएपछि विधेयक पारित हुने संभावना भने निकै कम छ ।
संविधान जारी भए देखि नै असन्तुष्ट मधेश केन्द्रित दलहरुका माग पुरा गर्न सरकारले उक्त विधेयक ल्याएको थियो । प्रधानमन्त्री चुनावमा सरकारलाई समर्थन गरेको राप्रपाले पनि संसोधन विधयेकको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेकाले अब संसोधन पारित नहुने निश्चित भएको छ ।
कान्तिपुर बाट

 

Logo