रसुवागढीमा कन्टेनरमाथि खस्यो पहिरो, सडक अबरुद्ध

रसुवागढीमा कन्टेनरमाथि खस्यो पहिरो, सडक अबरुद्ध

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, २ भदौ । रसुवागढी भन्सार यार्डमा रोकिएका मालवाहक कन्टेनरमाथि पहिरो खसेको छ । 

पहिरोका कारण ना २ ख ४६९४ नम्बरको कन्टेनरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । पहिरो खसेको ठाउँमा २० वटा भन्दा बढी कन्टेनर रोकिएका छन् । पहिरो खसेपछि तातोपानीदेखि रसुवागढी नाकासम्मको सडक अबरुद्ध भएको छ । अबरुद्ध सडक खोल्ने काम भैरहेको प्रहरीले जनाएको छ ।

Logo