सिन्धुली, १६ साउन । "/>

  • २२ जेष्ठ २०८३, शुक्रबार
Logo
  • Logo युनिकोड
  •  भिडियो
  • Logo
  • गृहपृष्‍ठ
  • बालेन सरकार
  • राजनीति
  • अर्थ संसार
  • लाइफ स्टाइल
  • विचार
  • विज्ञान प्रविधि
  • रंगीन संसार
  • ब्राण्ड
    • शिक्षा
    • वित्तिय
    • स्टार्टअप
    • अटो
    • ईभी
    • ग्याजेट
    • व्यक्तित्व
    • गन्तव्य
    • एप
  • खेलकुद
  • अन्य
    • साहित्य
    • विश्व
    • विचार/ब्लग
    • सफलताकाे कथा
    • समाज
    • सम्पादकीय
    • संस्कृति / सम्पदा
    • सिनेजगत
    • स्वास्थ्य
    • प्रवास
    • विज्ञान प्रविधि
    • -विचार/ब्लग

केन्द्रबिन्दुसर्च गर्नुहोस्

Logo
  • गृहपृष्‍ठ
  • बालेन सरकार
  • राजनीति
  • अर्थ संसार
  • न्युज
  • लाइफ स्टाइल
  • विचार/ब्लग
  • बेस्ट प्लस टु
  • विज्ञान प्रविधि
  • सिनेजगत
  • खेलकुद
  • सफलताकाे कथा
  • ब्राण्ड
    • शिक्षा
    • वित्तिय
    • स्टार्टअप
    • अटो
    • ईभी
    • ग्याजेट
    • व्यक्तित्व
    • गन्तव्य
    • एप
  • विक्ली ब्लो अप
  • अन्य
    • रंगीन संसार
    • निगरानी
    • न्युज
    • समाज
    • प्रवास
    • शिक्षा
    • ब्लग
    • केन्द्रबिन्दु संबाद
    • प्रवास
    • विज्ञान प्रविधि
    • -विचार/ब्लग

माओवादी केन्द्रको एजेन्डाले जितेको छः अध्यक्ष दाहाल

माओवादी केन्द्रको एजेन्डाले जितेको छः अध्यक्ष दाहाल

केन्द्रबिन्दु
१६ श्रावण २०७४, सोमबार
0
Shares

सिन्धुली, १६ साउन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले पार्टी विभाजनका कारण स्थानीय तहको निर्वाचनमा मत परिणाम कम आएको बताउनुभएको छ । 

आज यहाँ आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “जनयुद्धमा जनताको विचमा हामी थियाँै, उत्पीडित वर्गको साथी बनेर अघि बढ्यौ, शान्ति प्रक्रियामा आइसकेपछि संगठनले जसरी जनताकाबीचमा जानुपर्ने हो, त्यो अनुरुप जान सकिएन्, फलस्वरुप स्थानीय तहको चुनावमा सन्तोषजनक परिणम आएन तर पनि हाम्रो एजेन्डा जितेको छ ।” 

अध्यक्ष दाहालले “अब काँग्रेस, एमालेले जिते पनि संघीयता खारेज गर्छु भन्न सक्ने अवस्था छैन,” भन्दै एकपछि अर्को विभाजनको प्रक्रियाबाट पार्टी गुज्रिएकाले पनि जनतामा निराश हुन सक्ने भएकाले अब सबै माओवादी शक्ति मिल्नुपर्ने बताउनुभयो । 

आगामी माघ ८ गते भित्र तीनै तहकोे निर्वाचन गर्नुपर्ने संवैधानिक बाध्यता रहेको उल्लेख गर्दै उहाँले समय कम भएकाले केन्द्र र प्रदेशको निर्वाचन एकैचोटि गरौं भन्ने प्रस्ताव राखेको जानकारी दिनुभयो । 

 
 
 
 
 
 
 
 

प्रतिक्रिया

भर्खर

गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा छ जना पक्राउ

राजेश हमाल भन्छन्- ‘सीमापार अतिक्रमण र राज्य–प्रायोजित भू–अतिक्रमण फरक विषय’

हिमालय एयरलाइन्सको सिधा उडानमार्फत १७५ चिनियाँ पर्यटकको नेपाल आगमन

संविधान संशोधनमा पूर्वप्रधानन्यायाधीश रेग्मीले के-के दिए सुझाव ?

फिफा विश्वकप खेल्ने यी २७ बाबु-छोरा

Logo

सम्पर्क

९८०१८१३३१०

प्रबन्ध निर्देशक / प्रधान सम्पादक

विदुर खतिवडा

विज्ञापनका लागि

०१-५७०५३३५

सूचना विभाग दर्ता नं.

१११२ / २०७५–७६


  • हाम्रो टीम
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
  • विज्ञापन
  • यूनिकोड
हनुमानस्थान, अनामनगर, काठमाडौँ, नेपाल

[email protected]


©2026 Kendrabindu सर्वाधिकार केन्द्रबिन्दु अनलाइन मिडिया प्रा.लि. | Designed & Developed by : Appharu