पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । "/>

आजबाट श्रीस्वस्थानी ब्रत सुरुः सालीनदीमा जे देखियो (फोटोफिचर)

आजबाट श्रीस्वस्थानी ब्रत सुरुः सालीनदीमा जे देखियो (फोटोफिचर)

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।

प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि सुरु भएको छ ।


पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको शुरुआत हुन्छ ।

बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ ।

यसै अवसर पारेर आज बिहानैबाट साँखुको सालीनदीमा स्थान गर्ने भक्तजनहरुको घुइँचो लागेको छ ।

तस्बीरः रासस

 

Skip This
Skip This
Logo