भद्रपुर, ९ साउन । "/>

  • ८ श्रावण २०८३, शुक्रबार
Logo
  • Logo युनिकोड
  •  भिडियो
  • Logo
  • गृहपृष्‍ठ
  • बालेन सरकार
  • राजनीति
  • अर्थ संसार
  • लाइफ स्टाइल
  • विचार
  • विज्ञान प्रविधि
  • रंगीन संसार
  • ब्राण्ड
    • शिक्षा
    • वित्तिय
    • स्टार्टअप
    • अटो
    • ईभी
    • ग्याजेट
    • व्यक्तित्व
    • गन्तव्य
    • एप
  • खेलकुद
  • अन्य
    • साहित्य
    • विश्व
    • विचार/ब्लग
    • सफलताकाे कथा
    • समाज
    • सम्पादकीय
    • संस्कृति / सम्पदा
    • सिनेजगत
    • स्वास्थ्य
    • प्रवास
    • विज्ञान प्रविधि
    • -विचार/ब्लग

केन्द्रबिन्दुसर्च गर्नुहोस्

Logo
  • गृहपृष्‍ठ
  • बालेन सरकार
  • राजनीति
  • अर्थ संसार
  • न्युज
  • लाइफ स्टाइल
  • विचार/ब्लग
  • बेस्ट प्लस टु
  • विज्ञान प्रविधि
  • सिनेजगत
  • खेलकुद
  • सफलताकाे कथा
  • ब्राण्ड
    • शिक्षा
    • वित्तिय
    • स्टार्टअप
    • अटो
    • ईभी
    • ग्याजेट
    • व्यक्तित्व
    • गन्तव्य
    • एप
  • विक्ली ब्लो अप
  • अन्य
    • रंगीन संसार
    • निगरानी
    • न्युज
    • समाज
    • प्रवास
    • शिक्षा
    • ब्लग
    • केन्द्रबिन्दु संबाद
    • प्रवास
    • विज्ञान प्रविधि
    • -विचार/ब्लग

झापामा दुई अर्ब राजस्व संकलन

झापामा दुई अर्ब राजस्व संकलन

केन्द्रबिन्दु
९ श्रावण २०७४, सोमबार
0
Shares

भद्रपुर, ९ साउन । आन्तरिक राजश्व कार्यालय भद्रपुर, झापाले आर्थिक वर्ष २०७३/७४ मा रु दुई अर्ब तीन करोड १५ लाख ८० हजार राजस्व संकलन गरेको छ । 

सो अवधिमा कार्यालयले रु एक अर्ब ७९ करोड ६५ लाख ४७ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो ।

लक्ष्यभन्दा रु २३ करोड ५० लाख ३३ हजार राजस्व बढी संकलन भएको कार्यालय प्रमुख निर्मल ढकालले जानकारी दिनुभयो । 

आयकरतर्फ रु ९९ करोड ८९ लाख ४९ हजार, बहाल करतर्फ रु पाँच करोड ९१ लाख १४ हजार, ब्याजकरतर्फ रु छ करोड ८६ लाख ७९ हजार, मूल्य अभिवृद्धि करतर्फ रु ६१ करोड ७३ लाख १२ हजार, अन्तःशुल्कतर्फ रु २३ करोड ७३ लाख ७५ हजार, स्वास्थ्य सेवा करतर्फ रु तीन करोड ८६ लाख ३६ हजार र शिक्षा सेवा करतर्फ रु एक करोड १५ लाख १५ हजार राजस्व संकलन भएको छ । रासस 

 
 
 
 
 
 
 
 

भर्खर

सत्याग्रहमा बसेका डा. गोविन्द केसीलाई कृष्ण मन्दिरको धर्मशाला छाड्न समितिको पत्र

‘गौँथली’लाई दर्शकको उत्साहजनक साथ, निर्देशक डा. रिजाल भन्छन्- ‘व्यापार होइन, सन्देशको विशेष महत्व छ’

फिनिक्स, युनिभर्सल र आर्यन कलेजको संयुक्त आयोजनामा ‘जब प्लेसमेन्ट २०२६’ सम्पन्न

प्रचण्ड भन्छन्– ‘कहीँ न कहीँ ठूलो गल्ती भयो, सामान्य आत्मआलोचनाले पुग्दैन’

शैक्षिक परामर्श व्यवसायमाथि २५ लाख धरौटीको व्यवस्थाबाट सरकार पछि हट्दैन : शिक्षामन्त्री पोखरेल

Logo

सम्पर्क

९८०१८१३३१०

प्रबन्ध निर्देशक / प्रधान सम्पादक

विदुर खतिवडा

विज्ञापनका लागि

०१-५७०५३३५

सूचना विभाग दर्ता नं.

१११२ / २०७५–७६


  • हाम्रो टीम
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
  • विज्ञापन
  • यूनिकोड
हनुमानस्थान, अनामनगर, काठमाडौँ, नेपाल

[email protected]


©2026 Kendrabindu सर्वाधिकार केन्द्रबिन्दु अनलाइन मिडिया प्रा.लि. | Designed & Developed by : Appharu