काठमाडौं ।
पत्रकार रवी लामिछाने र उनकी श्रीमती निकिता पौडेललाई कोरोना संक्रमण भएको छ । उनले आज सामाजिक संजाल फेसबुकमार्फत यसको जानकारी दिएका हुन् । आफ्नो सम्पर्कमा आएका सबैलाई सर्तक रहन पनि उनले अनुरोध गरेका छन् ।
फेसबुकमा उनले लेखेका छन् ,
गत मंगलबार राति बाट हल्का ज्वरो आए पछि हिजो PCR टेष्ट गर्दा, म र निकीता दुबै मा कोरोना पोजेटिभ देखिएको छ। हामी दुबैको स्वास्थ सामान्य छ। केही पेशागत क्रियाकलापले र केही आफ्नै लापरबाहीले संक्रमण भएको हुन सक्दछ। घरमा हामी दुई मात्र छौ त्यसैले धेरै समस्या छैन तर घरमा बृद्धअबश्थाका सदस्यहरु हुनेले चाहिँ बिल्कुल लापरबाही नगरौं।
































प्रतिक्रिया