प्रधानमन्त्रीद्वारा धर्मपत्नी शाक्यलाई दशैंको टीका

प्रधानमन्त्रीद्वारा धर्मपत्नी शाक्यलाई दशैंको टीका

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीका अवसरमा आज धर्मपत्नी राधिका शाक्यलाई टीका लगाइदिएका छन् ।

प्रधानमन्त्री निवास वालुवाटारमा उनले धर्मपत्नी शाक्यलाई धार्मिक विधिपूर्वक टीका तथा जमरा लगाइदिएका हुन्।

कोरोना भाइरस सङ्क्रमणको सम्भावित जोखिमलाई ध्यानमा राखी प्रधानमन्त्रीबाट यो वर्ष प्रधानमन्त्री निवासमा हुने ‘वडा दशैंको सार्वजनिक टीका कार्यक्रम’ राखिएको छैन् ।

Skip This
Skip This
Logo