फिलिपिन्समा आँधीका कारण हजारौं मानिस विस्थापित

फिलिपिन्समा आँधीका कारण हजारौं मानिस विस्थापित

केन्द्रबिन्दु
0
Shares

फिलिपिन्समा आँधीका कारण हजारौं मानिस विस्थापित भएका छन्। आँधीका कारण धेरै घरहरुमा क्षति पुग्नुका सँगै बाढी र पहिरो पनि गएको अलजजिराले उल्लेख गरेको छ।

मोलाभे नाम दिइएको आँधी १८० किलोमिटर प्रति घण्टाको गतिमा आएको अधिकारीहरुले बताएका छन्।

आँधीका कारण २५ हजार मानिस विस्थापित भएका छन्। करिब २० हजार मानिस हाल विद्यालय र अस्थायी शिविरमा छन्।

Skip This
Skip This
Logo