४.८ म्याग्नीच्यूडको भूकम्प

४.८ म्याग्नीच्यूडको भूकम्प

केन्द्रबिन्दु
0
Shares

इस्लामाबाद ।

पाकिस्तानमा सोमबार बिहानै ४.८ म्याग्नीच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार भूकम्प जमिनको सतहबाट करिब १० किलोमिटर गहिराईमा गएको थियो ।

भूकम्पबाट कुनै जनधनको क्षति भएको खबर प्राप्त भइसकेको छैन ।

Logo