कारको ठक्करबाट डेढ वर्षीया बालिकाकाे मृत्यु

कारको ठक्करबाट डेढ वर्षीया बालिकाकाे मृत्यु

केन्द्रबिन्दु
0
Shares

काठमाडौंको टोखामा कारको ठक्करबाट डेढ वर्षीया बालिकाको ज्यान गएको छ ।

आइतबार टोखा नगरपालिका ७ शिवमन्दिर नजिकै बा २१ च ३०२६ नम्बरको कारले ठक्कर दिँदा बालिका पवित्रा बयलकोटीको ज्यान गएको प्रहरीले जनाएको छ ।

कारले ठक्कर दिएपछि घाइते भएकी बालिकाको ग्राण्डी अस्पताल धापासीमा उपचारको क्रममा ज्यान गएको हो ।

Logo