गए राति नयाँदिल्ली आसपास शक्तिशाली भूकम्प

गए राति नयाँदिल्ली आसपास शक्तिशाली भूकम्प

केन्द्रबिन्दु
0
Shares

गए राति भारतको राजधानी नयाँदिल्ली आसपास शक्तिशाली भूकम्प गएको छ।

भारतको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाए अनुसार राति १० बजेर ३१ मिनेटमा ६.१ रेक्टर स्केलको भूकम्प गएको हो।

भूकम्पको झड्का उत्तर भारतका पञ्जाव, जम्बु काश्मिर, हरियाण लगायतका क्षेत्रमा महसुस गरिएको थियो ।  

केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु ताजकिस्तानको जमिनबाट ८० किलोमिटर गहिराईमा रहेको  छ । यसअघि शुक्रबार नै राजस्थानमा पनि भूकम्पको झड्का महसुस गरिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । क्षतिकाे विवरण प्राप्त हुन बाँकी छ ।

Logo