अहिंसात्मक नागरिक प्रदर्शनको नाममा शनिबार पनि काठमाडौंको माइतीघर मण्डलामा सरकारको प्रतिगमनकारी कदमविरुद्ध नागरिक समाजका प्रतिनिधिले प्रदर्शन गरेका छन् ।

अहिंसात्मक नागरिक प्रदर्शनको नाममा शनिबार पनि काठमाडौंको माइतीघर मण्डलामा सरकारको प्रतिगमनकारी कदमविरुद्ध नागरिक समाजका प्रतिनिधिले प्रदर्शन गरेका छन् ।

प्रतिनिधिसभा मार्न पाईंदैन, निरंकुश सरकार चाहिंदैन भन्दै नागरिक समाजका प्रतिनिधिले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । संबैधानिक निकायको कब्जा बन्द गर, संबैधानिक प्रणालीको सुरक्षा गर ।

प्रतिक्रिया