काेराेना संक्रमित महिलाकाे मृत्यु

काेराेना संक्रमित महिलाकाे मृत्यु

केन्द्रबिन्दु
0
Shares

सुनसरी । धरान उपमाहानगरपालिकामा थप एक काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा धरान १७ का ६२ वर्षीया महिला रहेका छन् ।

असाेज २० गते काेराेना संक्रमण पुष्टि भइ हाेम आइसालेसनमा रहेकाे उनकाे स्वास्थमा समस्था भएपछि शुक्रबार विपी स्वास्थ्य प्रतिष्ठानकाे काेराेना अस्पतालमा भर्ना गरिएकाेमा शनिबार मृत्यु हाे ।

प्रतिष्ठानका अनुसार मृतकलाई मृगौला रोगको समस्या रहेको थियो ।

Logo