त्रिवि सेवा आयोगले ६०० संख्यामा खुलायो जागिर

त्रिवि सेवा आयोगले ६०० संख्यामा खुलायो जागिर

केन्द्रबिन्दु
0
Shares

त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालयले प्राध्यापक, सहप्राध्यापक तथा उपप्राध्यापक पदमा जागिर खुलाएको छ।

आयोगले आइतबार गोरखापत्रमा सूचना निकालेर झण्डै छ सय संख्यामा आवेदन मागेको छ।

१४ जना प्राध्यापक, २४ जना सहप्राध्यापक र पाँच सय ५० जना उपप्राध्यापक पदमा आवेदन माग गरेको छ। यी सबै खुलातर्फ हुन्।

 

Skip This
Skip This
Logo