म्यानचेस्टर युनाइटेडको सानदार जित

म्यानचेस्टर युनाइटेडको सानदार जित

केन्द्रबिन्दु
0
Shares

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिग फुटबलको अन्तिम १६ मा पुगेको छ ।

युनाइटेडले बिहीबार राति सम्पन्न दोस्राे लिगमा रियल सोसीडाडसँग गोलरहित बराबरी खेले पनि समग्रमा ४-० को जीतसहित अन्तिम १६ मा उक्लेको हो ।

युनाइटेडले पहिलो लेगमा  ४-० को जितले युनाइटेड प्रि-क्वाटरफाइनलमा पुग्न सफल भएको हो । 

Logo