शहीद स्मारक ‘बी’ डिभिजन लिग : आज दुई खेल हुँदै

शहीद स्मारक ‘बी’ डिभिजन लिग : आज दुई खेल हुँदै

केन्द्रबिन्दु
0
Shares

शहीद स्मारक ‘बी’ डिभिजन लिग अन्तर्गत आज दुई खेल हुँदैछ ।

दिउँसो सवा १२ बजे एन्फा कम्प्लेक्समा पुलचोक स्पोर्टस् क्लब र भगवती क्लबबीचको खेल हुनेछ ।

यस्तै दिउँसो साढे ३ बजे बाँसबारी क्लब र कुमारी क्लबबीचको खेल हुनेछ । लिगमा सातदोबाटो युथ क्लब १९ अङ्कसहित शीर्षस्थानमा छ ।

Skip This
Skip This
Logo