देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओली

देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओली

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीको नाममा सम्बोधन गर्दैछन् । कोरोनाभाइरस संक्रमणबाट उत्पन्न परिस्थिति, विजया दशमी तथा अन्य समसामयीक विषयमा सम्बोधन गर्ने बुझिएको छ ।

प्रधानमन्त्रीले कतिबेला संवोधन गर्ने भन्नेबारेका केही क्षणपछि समय सार्वजनिक गरिने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

Skip This
Skip This
Logo