प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन् ।
प्रतिनिधिसभा बैठक बस्न ढिलाइ भएपछि संसद भवनबाट निस्किएका ओलीले बालुवाटार पुगे लगत्तै संसदीय दलको बैठक बोलाएका हुन् । बुधबारका लागि संसदीय दलको बैठक बोलाइएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सबै सांसदलाई उपस्थित हुन निम्तो गरिएको नेकपाले जनाएको छ ।































प्रतिक्रिया