साढे २ किलो युरेनियमसहित ४ जना पक्राउ

साढे २ किलो युरेनियमसहित ४ जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

प्रहरीले साढे दुई किलो युरेनियमसहित चारजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार उनीहरु बौद्ध क्षेत्रबाट पक्राउ परेका हुन् । 

शुक्रबार महानगरीय प्रहरी कार्यालय रानीपोखरीले पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो ।

बरामद भएको वस्तु प्रशोधन नगरिएको युरेनिययम भएको परीक्षणबाट पुष्टि भएको बताइएको छ । उनीहरुलाई विस्फोटक पदार्थसम्बन्धी ऐनअनुसार कारबाही गरिने प्रहरीले बताएको छ । 

Skip This
Skip This
Logo