नेकपा (एमाले)को नेपाल-खनाल समूहको भ्रातृ संगठन युवा संघ, नेपालको राष्ट्रिय भेला आज बस्दैछ ।
आज राष्ट्रिय सभागृहमा भेला हुने र सो भेलालाई नेता माधव नेपालले उद्घाटन गर्ने कार्यक्रम छ।
भेलामा देशभरबाट आएका युवाहरूको सहभागिता हुने बताइएको छ । एमाले ब्युँतिएपछि युवा संघ पनि ओली र नेपाल गुटमा विभाजित छ।





























प्रतिक्रिया