जापानमा ७.२ रेक्टर स्केलको शक्तिशाली भूकम्प

जापानमा ७.२ रेक्टर स्केलको शक्तिशाली भूकम्प

केन्द्रबिन्दु
0
Shares

जापानको मियागी प्रिफेक्चर केन्द्र भएर ७.२ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ। 

स्थानीय समय अनुसार बिहान ६ बजेर १८ मिनेटमा भूकम्प गएको हो । 

अधिकारीहरुले भूकम्पपछि मियागी क्षेत्रमा १ मिटरसम्मको सुनामी आउन सक्ने चेतावनी दिएका छन् । हालसम्म क्षतिको विवरण भने आइसकेको छैन।

Skip This
Skip This
Logo