डढेलोमा परेर बालिकाको मृत्यु

डढेलोमा परेर बालिकाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

जगंलको डढेलोमा परेर बालिकाको मृत्यु भएको छ । गुल्मी जिल्लामा  घरबाट नुहाउन भनेर गएकी ९ वर्षीया संगीता परियारको जगंलमा लागेको डढेलोमा परी मृत्य भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

प्रहरीका अनुसार धुर्कोट गाउँपालिका– ७ निवासी संगीता घरनजिकै खोलामा नुहाएर फर्किने क्रममा धाराखोली बले सल्ला सामुदायिक वनमा लागेको डढेलीमा परी शुक्रबार दिउँसो करिब १ बजे जलेर मृत्यु भएको हो ।

Logo