कति छ आज सुनको मूल्य ?

कति छ आज सुनको मूल्य ?

केन्द्रबिन्दु
0
Shares

साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य स्थिर छ। 

गत हप्ता आइतबार सुनको मूल्य स्थिर रहेको थियो। सोमबार २ सयले बढेको थियो भने मंगलबार ५ सयले घटेको थियो। बुधबार ४ सयले घटेको सुन विहीबार ९ सयले बढेको हो। शुक्रबार सुन ९ सयले बढेको थियो।

आज छापावाला सुनको प्रतितोला ८७ हजार ४ सय मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ८६ हजार ९५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

चाँदीको मूल्य पनि आज स्थिर छ। चाँदी तोलामा एक हजार २४० मा कारोबार भइरहेको छ।

Skip This
Skip This
Logo