एपीएफ विराट गोल्डकपको सेमिफाइनलमा

एपीएफ विराट गोल्डकपको सेमिफाइनलमा

केन्द्रबिन्दु
0
Shares

विभागीय टिम सशस्त्र प्रहरी (एपीएफ) काठमाडौं  विराटनगरको शहीद रंगशालामा जारी छैठौं विराट गोल्डकपमा सेमिफाइनलमा प्रवेश गरेको छ । 

सोमबार भएको तेस्रो क्वाटरफाइनल खेलमा साविक विजेता नेपाल प्रहरीलाई २–० गोलले हराउँदै एपीएफ सेमिफाइनलमा प्रवेश गरेको हो । 

जितसँगै एपीएफ वैशाख १ गते हुने पहिलो सेमिफाइनल खेलमा घरेलु टिम विराटनगर ११ सँग प्रतिस्पर्धा गर्नेछ ।

Logo