आइपिएलमा बैङ्लोरको दोस्रो जित

आइपिएलमा बैङ्लोरको दोस्रो जित

केन्द्रबिन्दु
0
Shares

इन्डियन प्रिमियर लिग क्रिकेट आइपिएलमा सामान्य लक्ष्य दिएको रोयल च्यालेन्जर्स बैङ्लोरले दोस्रो जित हात पारेको छ ।

गए राति भएको खेलमा बैङ्लोरले सुरूमा ब्याटिङगर्दै १४९ रन बनाएको थियो । १५० रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४३ रन मात्र बटुल्यो ।

चेन्नईमा भएको खेलमा सनराइजर्स हैदराबादलाई ६ रनले पराजित हुन पुग्यो । जितसँगै बैङ्लोर लिगको शीर्ष स्थानमा उक्लिएको छ । बैङ्लोरले २ खेलमा ४ अङ्क जोडेको छ । 

आइपिएलमा आज डेल्ली क्यापिटल्स र राजस्थान रोयल्स भिड्दै छन् ।

Logo