वर्तमान प्रदेश सरकारलाई बलियो बनाउनु पर्छ : सीता नेपाली

वर्तमान प्रदेश सरकारलाई बलियो बनाउनु पर्छ : सीता नेपाली

केन्द्रबिन्दु
0
Shares

नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशकी प्रमुख सचेतक सीता नेपालीले वर्तमान प्रदेश सरकारलाई बलियो बनाउनुपर्ने बताएका छन्।

सरकार बलियो भएको अवस्थामा कर्णालीको विकास सम्भव हुने उनले बताइन्।
प्रदेशसभाको आजको बैठकमा बोल्दै उनले कर्णालीको विकासका लागि सबै दलहरूलाई एकताबद्ध हुन पनि आग्रह गरिन्।

मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारले कर्णालीको मुहार फेरिएको उनको दावी छ।

Skip This
Skip This
Logo