कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले प्रदेशसभामा मागे विश्वासको मत

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले प्रदेशसभामा मागे विश्वासको मत

केन्द्रबिन्दु
0
Shares

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज प्रदेशसभाको बैठकमा विश्वासको मत मागेका छन् ।

शुक्रबार बसेको प्रदेशसभाकोे बैठकमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेतासमेत रहेका शाहीले विश्वासको मत मागेका हुन् ।

नेकपा एमालेले समर्थन फिर्ता लिएपछि विश्वासको मत लिन आएको भन्दै मुख्यमन्त्री शाहीले सरकारलाई समर्थन गर्न आग्रह गरे। 

Logo