अभिनेत्री केकी अधिकारीलाई कोरोना सङ्क्रमण

अभिनेत्री केकी अधिकारीलाई कोरोना सङ्क्रमण

केन्द्रबिन्दु
0
Shares

अभिनेत्री केकी अधिकारीलाई कोरोना सङ्क्रमण भएको छ। लक्षण देखिएपछि परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ देखिएको हो। 

 उनी अहिले होम क्वारेन्टिनमै बसेकी छिन्। हाल उनी अभिनित चलचित्र घिन्ताङ निर्माणको क्रममा छ । केकीको रिपोर्ट पोजेटिभ आएपछि चलचित्रको छायांकन रोकिएको बताइएको छ।

Skip This
Skip This
Logo