लुम्बिनीकी सांसद विमला वली माओवादी केन्द्रमा जाने, एमालेको बहुमत नपुग्ने

लुम्बिनीकी सांसद विमला वली माओवादी केन्द्रमा जाने, एमालेको बहुमत नपुग्ने

केन्द्रबिन्दु
0
Shares

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट निर्वाचित प्रदेशसभा सदस्य विमला वली माओवादी केन्द्रमा जाने भएकी छिन्। उनले आज एक विज्ञप्ति जारी गर्दै माओवादी केन्द्र रोजेको जनाएकी हुन् । 

यससँगै प्रदेशसभामा नेकपा (एमाले)को बहुमत नपुग्ने भएको छ । वली दाङ ३ (ख) बाट निर्वाचित भएकी हुन् । उनी नेकपाका तर्फबाट उपचुनावमा विजयी भएकी हुन् ।

वलीले माओवादी केन्द्र रोजेको औपचारिक जानकारी प्रदेश सभामा जानकारी गराइएको छ। वलीले माओवादी केन्द्र रोजेपछि ८१ सदस्यीय लुम्बिनी प्रदेश सभामा एमालेसँग अब ४० सांसद मात्र हुने भएका छन्। 

Skip This
Skip This
Logo