जसले ‘बलात्कारी मै हो’ भन्दै बलात्कारी संगठन बनाए, अन्ततः हिरासतको बास

जसले ‘बलात्कारी मै हो’ भन्दै बलात्कारी संगठन बनाए, अन्ततः हिरासतको बास

केन्द्रबिन्दु
0
Shares

‘बलात्कारी मै हो’ भन्दै फेसबुकमा बलात्कारी संगठन नामक ग्रुप बनाउने एक जना पक्राउ परेका छन् ।

नेपाल प्रहरीको साइबर ब्युरोले पूर्वी नवलपरासीबाट आन्दाजी १९ वर्षीय पुरूषलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा नविन बस्नेत रहेका छन् ।

ब्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी नविन्द अर्यालका अनुसार उनीविरूद्ध विभिन्न उजुरीहरू आएपछि उनलाई पक्राउ गरेको हो। उनलाई काठमाडौं ल्याएर अनुसन्धान गर्ने अर्यालले बताए ।

Logo