शुक्रबारका लागि नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ९ सय रूपैयाँ तोकिएको छ। "/>

फेरि बढ्यो सुनको भाउ

फेरि बढ्यो सुनको भाउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । आज शुक्रबार पनि सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ।

शुक्रबारका लागि नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ९ सय रूपैयाँ तोकिएको छ। बिहीबार छापावाल सुन प्रतितोला ९४ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो।
शुक्रबार चाँदीको मूल्य भने स्थिर छ। बिहीबार १२ सय रूपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको मूल्य शुक्रबारका लागि पनि १२ सय नै तिकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Logo