सगरमाथा चुचुरोमा १२ जना नेपाली, कामीरिताले तोडे आफ्नै रेकर्ड

सगरमाथा चुचुरोमा १२ जना नेपाली, कामीरिताले तोडे आफ्नै रेकर्ड

केन्द्रबिन्दु
0
Shares

सर्वोच्च सगरमाथाको चुचुरोमा १२ जना नेपाली पुग्न सफल भएका छन्। १२ आरोहीमध्ये कामीरिता शेर्पा पनि एक हुन्। उनले कीर्तिमानी २५औं‌ पटक सगरमाथाको सफल आरोहण गरेका हुन्। उनले आफ्नै रेकर्ड तोडेका छन्।

सफल आरोहण गर्नेहरुमा कामीरिता शेर्पा, फुर्तेन्जी शेर्पा, लाक्पा नुर्बु शेर्पा, निमा टासी शेर्पा, मिंगमा तेन्जी शेर्पा, फुरा छिरिङ शेर्पा, तेन्जिङ शेर्पा, छेतेन दोर्जे शेर्पा, तेन्जिङ ग्याल्जेन शेर्पा, फुर्बा छोटर शेर्पा, मिंगमा दोर्ची शेर्पा र फुर्बा कुसुङ शेर्पा रहेका छन्।  

Skip This
Skip This
Logo