प्रधामन्त्रीको कोरोना रिपोर्ट नेगेटिभ, प्रेस सल्लाहकार र स्वकीयको भने पोजेटिभ

प्रधामन्त्रीको कोरोना रिपोर्ट नेगेटिभ, प्रेस सल्लाहकार र स्वकीयको भने पोजेटिभ

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोनाभाइरस परीक्षणको नतिजा नेगेटिभ आएको छ। प्रधानमन्त्रीसहित उनको सचिवालयका एक दर्जन व्यक्तिमा भाइरस परीक्षण गरिएको थियो।

पीसीआर परीक्षण गर्दा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई पुनः कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । थापा र भण्डारीलाई भाइरसको पहिलो लहरमा संक्रमण पुष्टि भएको थियो। 

Skip This
Skip This
Logo