चेल्सीमाथि आर्सनलकाे जित

चेल्सीमाथि आर्सनलकाे जित

केन्द्रबिन्दु
0
Shares

इंग्लिस प्रिमियर लिगको शीर्ष चारको दौडमा रहेको लन्डन क्लब चेल्सीलाई घरेलु मैदानमा अर्काे लन्डन क्लब आर्सनलले पराजित गरेकाे छ । 

खेलकाे १६औं मिनेटमा इमिल स्मिथ रोवीले गरेको गोल नै निर्णायक बन्यो । हारपछि चेल्सी ३६ खेलबाट ६४ अंक जोडेर चौथो स्थानमा यथावत रहँदा आर्सनल ५५ अंक जोडेर आठौं स्थानमा उक्लिएको छ । 

Logo