विवाद मिलाउन एमालेका शीर्ष नेता छलफलमा

विवाद मिलाउन एमालेका शीर्ष नेता छलफलमा

केन्द्रबिन्दु
0
Shares

नेकपा (एमाले) का शीर्ष नेताहरु पार्टीभित्रको विवाद मिलाउन आज पनि आपसी छलफलमा जुटेका छन् ।

 प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव ईश्वर पोखरेल, नेताहरु सुवासचन्द्र नेम्वाङ, रामबहादुर थापा, भीमबहादुर रावल, सुरेन्द्रप्रसाद पाण्डेसहितका नेता सिंहदरबारमा छलफलमा जुटेका हुन्। 

बिहीबार अध्यक्ष ओली र नेता नेपालबीच पार्टीभित्रको विवाद कार्यदलमार्फत छलफल गरी सहमतिमा टुङ्गो लगाउने समझदारी भएको थियो।

Skip This
Skip This
Logo