नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक बुधबार बस्ने भएको छ।
बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बुधबार दिउँसो साढे दुई बजे बैठक बस्ने बताइएको छ।
सरकारले तयार गरेको नीति कार्यक्रम तथा कोरोना महामारी नियन्त्रणमा सरकारले देखाएको सुस्त तयारी लगायतका विषयमा छलफल गर्न कांग्रेसले बैठक बोलाएको हो।





























प्रतिक्रिया