राष्ट्रियसभा सदस्यमा ‘बादल’लाई पराजित गर्दै ‘देवकोटा’ निर्वाचित

राष्ट्रियसभा सदस्यमा ‘बादल’लाई पराजित गर्दै ‘देवकोटा’ निर्वाचित

केन्द्रबिन्दु
0
Shares

राष्ट्रियसभा सदस्यमा कांग्रेस, माओवादी र एमालेको माधव नेपाल पक्षीय गठबन्धनका उम्मेदवार खिमलाल देवकोटा विजयी भएका छन्। 

एमाले उम्मेदवार रामबहादुर थापा बादललाई पराजित गर्दै देवकोटा विजयी भएका हुन्।

देवकोटाले कुल ५०८८ मतभारसहित विजय हासिल गरेका हुन्। बादलले भने ४०१४ मात्र मत पाएका छन् ।
 

Skip This
Skip This
Logo