लमजुङमा भूकम्पको धक्का महसुस भएको छ।
शुक्रबार राति १२ः१३ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
मर्स्याङ्दी गाउँपालिकास्थित भुलभुले आसपास केन्द्रविन्दु बनाएर ३ म्याग्निच्यूडको भूकम्प गएको केन्द्रले जनाएको हो।
जेठ ५ गतेदेखि यहाँ भूकम्प जान सुरु भएको हो । त्यस यता साना ठूला गरि एक सय भन्दा बढीपटक भूकम्प गइसकेको छ।































प्रतिक्रिया