आज मात्र ८ हजार ८४८ निको भए, ८ हजार ९८० जना संक्रमित थपिए

आज मात्र ८ हजार ८४८ निको भए, ८ हजार ९८० जना संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ८४८ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ३ लाख ८३ हजार ६८४ पुगेको छ।

नेपालमा आज ८ हजार ९८० जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट ३८९ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ८०६ रहेको छ ।

यससँगै संक्रमितको कूल संख्या ५ लाख ५ हजार ६४३ जना पुगेको छ। 

आज १२९ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ६ हजार १५३ पुगेको छ।

आज २० हजार १०५ जनाको पीसीआर परीक्षण गरिएको छ। हालसम्म नेपालमा २८ लाख ९७ हजार ५०३ जनाको परीक्षण गरिएको छ।

Logo