एमाले स्थायी कमिटी बैठक आज बस्दै

एमाले स्थायी कमिटी बैठक आज बस्दै

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मले स्थायी कमिटीको बैठक बोलाएका छन् । 

बालुवाटारस्थित प्रधानमन्त्रीकाे सरकारी निवासमा आज दिउँसो १२ बजेपछि स्थायी कमिटी बैठक बोलाएका हुन् ।

बैठकमा चुनावको घोषणाविरुद्ध विपक्षी गठबन्धनको कसरत र पार्टीको आन्तरिक विवादबारे छलफल हुने बताइएकाे छ । 

यसअघि ८ जेठमा बसेको स्थायी कमिटीले माधव नेपाल पक्षका ११ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । उनीहरूकाे समायवधि समाप्त भएकाेले थप कारवाही हुने अनुमान गरिएकाे छ  ।

Logo