विपक्षी गठबन्धनमा रहेका दलहरूका निवर्तमान सांसदहरू सर्वोच्चमा

विपक्षी गठबन्धनमा रहेका दलहरूका निवर्तमान सांसदहरू सर्वोच्चमा

केन्द्रबिन्दु
0
Shares

विपक्षी गठबन्धनमा रहेका विभिन्न पार्टीका केही निवर्तमान सांसदहरू सर्वोच्च अदालतमा पुगेका छन्।

नेकपा (माओवादी केन्द्र)का सांसद मातृका यादव लगायत निवर्तमान सांसदहरू सर्वोच्चमा पुगेका हुन्।

गठबन्धनमा रहेका विभिन्न पार्टीका शीर्षस्थ नेताहरू भने सर्वोच्चमा पुगेका छैनन्। उनीहरू बैठकमा व्यस्त छन्।

सर्वोच्चमा १४९ जना भन्दा बढी निवर्तमान सांसदहरू जाने गठबन्धनले जनाएको छ।

उनीहरूले प्रतिनिधिसभा विघटनको निर्णयलाई बदर गर्दै संविधानको धारा ७६ (५) अनुसारको सरकारका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई नियुक्त गर्न रिटमार्फत माग गर्ने तयारी गरेका छन्।

Skip This
Skip This
Logo