बजेट अध्यादेश पारित गर्नका लागि मन्त्रिपरिषद्को बैठक बस्दै

बजेट अध्यादेश पारित गर्नका लागि मन्त्रिपरिषद्को बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ। सरकारले ल्याउने बजेट अध्यादेश पारित गर्नका लागि मन्त्रिपरिषद्को बैठक बस्ने भएको हो।  

बिहान ११ बजे मन्त्रिपरिषद्को बैठक बस्ने तय भएको हो।

बजेट अध्यायादेश राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेपछि आजै ४ बजे अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रत्यक्ष प्रशारणमार्फत बजेट सार्वजनिक गर्ने कार्यक्रम छ।

Logo