सरकारद्वारा खोप खरिदमा २६ अर्ब विनियोजन

सरकारद्वारा खोप खरिदमा २६ अर्ब विनियोजन

केन्द्रबिन्दु
0
Shares

सरकारले कोभिड–१९ विरुद्धको खो खरिदका लागि २६ खर्ब ६५ अर्ब बजेट छुट्याएको छ।

त्यस्तै सामाग्री स्वास्थ्य खरिदका लागि सरकारले ४ अर्ब बजेट छुट्याएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्रीमा आयोजित बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु पौडेलले यसपटकको बजेट कोभिड नियन्त्रणमा हुने समेत बताए।

Skip This
Skip This
Logo