ओली संविधान, संघीयता र व्यवस्था विरोध हुन्ः शालिकराम जमकट्टेल

ओली संविधान, संघीयता र व्यवस्था विरोध हुन्ः शालिकराम जमकट्टेल

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी ओलीलाई ठोकुवाका साथ संविधान, संघीयता र वर्तमान व्यवस्थाविरोधी भन्न सक्नुपर्ने बागमती प्रदेशको माओवादी संसदीय दलका नेता शालिकराम जमकट्टेलले बताएका छन्।

बागमती प्रदेशको जारी ८ औं प्रदेशसभा बैठकमा बोल्दै उनले मुलुकको कार्यकारी प्रमुख बनाइएका ओलीले त्यसरी संविधान, संघीयता र व्यवस्थाविरोधी गर्लान् भन्ने नलागेको बताए।

उनले अहिलेको प्रश्न संविधान, संघीयता र राजनीतिक व्यवस्थालाई जोगाउने कि नजोगाउने भन्ने रहेको बताए।

प्रधानमन्त्री ओलीको कदममा राष्ट्रपति विद्यादेवी भण्डारीले साथ दिएको पनि उनको आरोप छ।

Skip This
Skip This
Logo