पदमुक्त भएका सांसद थापाद्वारा पुनःबहालीको माग गर्दै रिट निवेदन

पदमुक्त भएका सांसद थापाद्वारा पुनःबहालीको माग गर्दै रिट निवेदन

केन्द्रबिन्दु
0
Shares

गण्डकी प्रदेशसभा सदस्यबाट पदमुक्त राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले पुनःबहालीको माग गर्दै शुक्रबार सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन्। 

थापाले आफूलाई कानूनविपरीत कारवाही गरिएको जनाउँदै पुनः बहाली गर्न माग गरेका छन्। सो निवेदनमाथि सुनुवाइका लागि आइतबार पेसी तोकिएको छ।

पार्टी निर्णयविपरीत एमालेलाई साथ दिएको जनाउँदै थापालाई पार्टीले कारवाही गरी प्रदेशसभा सदस्यबाट पदमुक्त गर्ने निर्णय गरेको थियो। त्यसपछि उनी सर्वोच्च पुगेका थिए।

Skip This
Skip This
Logo