सरकारपक्षीय वकिलको प्रश्नः प्रतिनिधिसभा विघटन नेकपासम्बन्धी मुद्दाको उपउत्पादन कसरी?

सरकारपक्षीय वकिलको प्रश्नः प्रतिनिधिसभा विघटन नेकपासम्बन्धी मुद्दाको उपउत्पादन कसरी?

केन्द्रबिन्दु
0
Shares

वरिष्ठ अधिवक्ता सुशील पन्तले प्रतिनिधिसभा विघटन कसरी नेकपासम्बन्धी मुद्दाको उप उत्पादन हो, भन्दै संवैधानिक इजलासमा प्रश्न गरेका छन्।

न्यायाधीशद्वय दीपककुमार कार्की र डा. आनन्दमोहन भट्टराईलाई लाग्यो भनेर मात्रै नहुने उनले बताए।

उनले इजलासले जनतालाई प्रतिनिधिसभा विघटन कसरी उप उत्पादन भन्ने विषयमा प्रष्ट्याउनु पर्ने माग राखेका छन्।

इजलासमा रहेका न्यायाधीशले कुनै न्यायाधीशले हेर्छु भन्दा म मुद्दा हेर्दिनँ भन्न नपाइने पनि जिकिर गरे।

महान्यायाधिवक्ता रमेश बडालपछि सरकार पक्षमा बहस गर्न आएका उनले संवैधानिक इजलासमा अन्य न्यायाधीशको विकल्प रहेको भन्दै राय दिने न्यायाधीशहरू पनि बस्न नमिल्ने बताए।

Logo