कोपा अमेरिका-२०२१ पनि डिशहोममा प्रत्यक्ष हेर्न पाइने

कोपा अमेरिका-२०२१ पनि डिशहोममा प्रत्यक्ष हेर्न पाइने

केन्द्रबिन्दु
0
Shares

नेपालको एक मात्र डिटिएच सेवा प्रदायक कम्पनी डिशहोमको आफ्नै च्यानल एक्सन स्पोर्टसमार्फत युरोकप २०२० प्रशारण गरिरहे सँगै अब कोपा अमेरिका-२०२१ पनि प्रत्यक्ष प्रशारण गर्दैछ।

जुन १४ बाट सुरु भएको कोपा अमेरिकामा विश्व फुटबलमा गर्विलो प्रदर्शन गर्ने देशहरु सहभागी दक्षिण अमेरिकी देशहरुको यस प्रतिस्पर्धामा १० राष्ट्रले उपाधिमा आफ्नो दाबी प्रस्तुत गर्नेछन् । 

नेपाली समय अनुसार मध्यरात तथा विहानीपख हुने खेलहरु डिशहोमको रियालिटि टि.भि.तथा एक्सनस्पोर्टस् एचडिमा नेपाली फुटबल फ्यानहरुले हेर्न सक्नेछन्।

Skip This
Skip This
Logo