निषेधाज्ञाको असर: जब बेहुला बेहुली लिन मोटरसाइकलमा गए…

निषेधाज्ञाको असर: जब बेहुला बेहुली लिन मोटरसाइकलमा गए…

केन्द्रबिन्दु
0
Shares

सङ्खुवासभाको खाँदबारी नगरपालिका–८ का सन्तोष श्रेष्ठले निषेधाज्ञाका बीच बेहुलीलाई आफैंले मोटरसाइकलमा चढाएर  घरमा भित्र्याएका छन्। 

धर्मदेवीको आँखीभूईँबाट ती बेहुला–बेहुली मोटरसाइकलमा खाँदबारी फर्किएका हुन्। बेहुला सन्तोषले धर्मदेवी नगरपालिका–७ की चन्द्रिका श्रेष्ठसँग विवाह गरेका हुन्। विवाहमा अन्य कुनै तडकभडक देखिएन।

कोभिड–१९ का कारण १५ जनाभन्दा बढी उपस्थित हुन जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले रोक लगाएको छ। 

Skip This
Skip This
Logo