कुल कोरोना संक्रमितको ४५ प्रतिशत वागमती प्रदेशमा मात्रै

कुल कोरोना संक्रमितको ४५ प्रतिशत वागमती प्रदेशमा मात्रै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

वागमती प्रदेशमा कुल कोरोना संक्रमितको ४५ दशमलव ३६ प्रतिशत संक्रमित पुष्टि भएका छन् ।

यस प्रदेशमा कोरोना संक्रमित पुष्टि भएकाको कूल संख्या ४७ हजार ९ सय ४१ जना पुगेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यस प्रदेशमा कोरोना संक्रमण पुष्टि भएका मध्ये ५७ प्रतिशत निको भएका छन् । निको हुनेको संख्या २७ हजार ३ सय ७२ छ ।

Skip This
Skip This
Logo